हङकङमा नम्रताको विकिनी अवतार



काठमाडौं : नायिका नम्रता सापकोटाले हङकङमा मस्ती गरेका तस्वीरहरु सार्वजनिक भएका छन्। सामुद्रिक छालमा उनी विकिनी अवतारमा निकै बोल्ड देखिएकी छिन्। हालै उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्विर शेयर गरेकी हुन्।

विभिन्न कार्यक्रममा विदेश भ्रमण गरिरहने नम्रता ‘एच के नेपाली नाइट–२०१९’ कार्यक्रममा सहभागी हुन उनी हङकङ पुगेकी हुन्। नम्रताले थुप्रै म्युजिक भिडियो र केही चलचित्रमा समेत अभिनय गरिसकेकी छिन्।

उनका केही नयाँ र केही पुराना तस्वीर यस्ता छन् :–

 

    

प्रतिक्रिया दिनुहोस्