‘बालबीर’की परी यूरोप पुग्दा विकिनी अवतारमा



काठमाडाैं : भारतिय टिभी सिरियल ‘ये मेरी लाइफ है’बाट चर्चामा आएकी नायिका समा शिकंदरको हट अवतार सार्वजनिक भएको छ। टिभी सिरियलबाट नै उनले अभिनय यात्रा थालेकी हुन्। उनले बालवीरमा परीको भूमिका निवार्ह गरेकी थिइन्। उनी बलिउडकी चर्चित नायिका समेत हुन्।

बेला बखतमा उनि प्रेमका कारण चर्चामा आउने गर्छिन्। हालै उनका केही बोल्ड तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। उनि अहिले युरोपमा विदा मनाउँदैछिन्, बिदा मनाउँदै गर्दाका उनका केही तस्वीरहरु भाइरल भएका हुन्। समाले आफ्नो मस्तीका केही तस्वीरहरु सामाजिक संजालमा शेयर गरेकी छिन्। उनी समुद्रको किनारमा बिकिनी अबतारमा देखा परेकी छिन्।

उनका तस्वीरहरु यस्ता छन् :

 

प्रतिक्रिया दिनुहोस्