पत्नीले बेवास्ता गरेको भन्दै झ्यालबाट हाम्फालेपछि…(भिडियो)



काठमाडौं : चीनको पूर्वी भागमा रहेको वेनलिङमा पत्नीसँग झगडा परेपछि श्रीमानले पाँचौं तल्लाबाट हाम्फालेका छन्। ली थर भएका एक व्यक्तिले पत्नीले एक वर्षीय छोरालाई मात्र ध्यान दिने गरेको भन्दै ईर्ष्याले जलेर झ्यालबाट हाम्फालेका हुन्।

उनी तेस्रो तल्लामा रहेको छिमेकीको बाल्कोनीमा लडे । उनलाई कुनै चोटपटक लागेन।

भिडियो :

प्रतिक्रिया दिनुहोस्