छविकी जेठी पत्नी हेमाले दिइन् बहुविवाहको उजुरी



काठमाडौं : निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले बहुविवाहको उजुरी दिएकी छिन्। प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ। ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा नयाँ ट्विष्ट आएको छ।

यसैविच, डीएसपी प्रदिप बहादुर सिंहले उजुरी लिएर हेमा गौशला प्रहरी वृत्तमा आएको भएपनि दर्ता भने भैनसकेको बताए। उनले यसलाई पुष्टी गरिरहेको र आवश्यक परे दर्ता गर्ने बताए।

 

 

प्रतिक्रिया दिनुहोस्