६७ बुँदे संकल्प, गठबन्धनलाई जनादेशबाट जवाफ दिन अपिल (पूर्णपाठ)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गरेर राजनीतिक तथा समसामयिक विषयमा आफ्नोसहित पार्टीको धारणा सार्वजनिक गरेका छन् । निर्वाचनमा एमालेको ६७ बुँदे संकल्पसहित जनतालाई अपिल गर्दै अध्यक्ष ओलीले संविधानको अपव्याख्या गरेर एमालेलाई सत्ता बाहिर लगिएकाले जनादेशबाट जवाफ दिनुपर्ने बताएका हुन् । उनले जनादेश भन्दा ठूलो परमादेश नहुने भन्दै एमालेलाई मत दिन आह्वान गरेका छन् । आइतवार पत्रकार सम्मेलन गरी ओलीले जनताको नाममा अपिल जारी गरेका हुन् ।

यस्तो छ पूर्णपाण :

प्रतिक्रिया दिनुहोस्