सुष्मा कार्की हट फोटोका कारण चर्चामा (फोटो फिचर)



काठमाडौं : लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा देखिदै आएकी नायिका सुष्मा कार्की बेला बेलामा चर्चामा आउने गर्छिन्। उनको हट अवतारले चर्चा बटुल्ने गर्छ। अहिले उनका केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

सुष्मा सिने जगतमा रुचाइएकी अभिनेत्री पनि हुन्। विशेष त उनी सिनेमाको आइटम गीतहरुमा देखिने गर्छिन्। चलचित्र ‘लुट’मा रहेको आइटम गीत ‘उद्रेको चोली हेर’ गीतले उनको निकै चर्चा चुलिएको थियो। मोडलिङबाट करियर शुरु गरेकी उनले एक दर्जन भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन्।

उनका हालै सार्वजनिक भएका केही तस्बिर यस्ता छन् :-

प्रतिक्रिया दिनुहोस्