यी हुन् विश्वकै उत्कृष्ट फिगर भएकी मोडल, जसको फिगर देखेर संसार आश्चर्य चकित !



काठमाडाैं : अमेरिकाकी एक मोडलले आफ्नो फिगर संसारकै उत्कृष्ट भएको दावी गरेकी छन्। आफ्नो सुन्दर फिगरको कारण चर्चामा रहेकी उनले सुन्दरताको कारण सबैलाई आर्कषित गर्ने गरेकी छन्।

मोडल फिओरेल्ला क्यास्टनेद अमेरिकाकी स्थायी वासिन्दा हुन्। उनको सुन्दरताको हद अन्य महिला भन्दा छुट्टै रहेको छ। जसको फिगर देखेर जो कोही पनि नहेरी बस्न सक्दैनन्। उनी आफ्नो सुन्दरताको कारण यतिबेला सामाजिक सञ्जालमा भाइरल भएकी छन्।

सामाजिक सञ्जालमा उनको फिगरलाई निकै रुचाइएको छ। छोटो समयमा नै मोडलिङ शुरुगरेकी उनी अहिले चर्चाको शिखरमा पुगेकी छन्। उनको फिगर्सले धेरैलाई फिदा बनाएको छ। उनले सामाजिक सञ्जालमा लाखौँ फलोअर्स पनि कमाएकी छन्।

 

प्रतिक्रिया दिनुहोस्