जनकपुरमा कांग्रेसका बागीको अग्रता



जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट बागी उठेका मनोजकुमार साहले अग्रता बनाएका छन्। मतगणनाको प्रारम्भिक परिणामअनुसार मेयरमा साहले १ सय ३५ मत सहित अग्रता लिएका हुन ।

त्यस्तै एमाले उम्मेदवार शिवशंकर साह हिराले ४५ , गठबन्धनका उम्मेदवार लालकिशोर साह ले २८ मत पाएका छ्न।

प्रतिक्रिया दिनुहोस्