हेटौँडा १ नम्बर वडामा कांग्रेस विजयी



हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसबाट सबिन न्यौपानेले १ हजार ४ सय ४२ मत प्राप्त गर्दै विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १ हजार ३ सय ११ मत प्राप्त गरेका छन्। १ नम्बर वडामा ३ हजार २ सय ८६ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्