छायाँनाथमा एकीकृत समाजवादीबाट महिला वडाध्यक्षमा कुञ्जुमा निर्वाचित



मुगु । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ११ मा पहिलो महिला वडा अध्यक्ष विजयी भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी कुञ्जुमा कुमाई वडा नं ११ को अध्यक्षमा निर्वाचित भएकी हुन् ।

कुमाईले ११९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तेजबहादुर बुढा ११४ मत पाएर पराजित भए ।

प्रतिक्रिया दिनुहोस्