काठमाडौंमा फोहोरको डंगुर (तस्वीरसहित)



काठमाडौं । काठमाडौंका मुख्य सहरमा बेलैमा फोहोर नउठाउँदा दुर्गन्ध फैलिएको छ । सहरका चोकमा फोहोरका डंगुर देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्