संसारकै सुन्दर शारीरिक बनोट भएकि अभिनेत्री (फोटो फिचर)



एजेन्सी : विश्वमै सुन्दर अभिनेत्री एरियल विन्टर हलिउडमामात्र होइन विश्वभर चर्चामा छिन्। शारीरिक बनोटकै कै कारण उनी विश्वभर चर्चित बनेकी हुन्। हालै सार्वजनिक उनका तस्विर सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलले बेष्ट अफ कमिकबुकलाई दिएका तस्बिरले विश्वभर हंगामा मच्चाएको छ। २० बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन्। उनको आवाज पनि त्यतिकै मिठो छ। सुन्दर अभिनय कलाभएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन्।

उनको अभिनय रहेका प्रायः चलचित्रले दर्शकको मन जित्न सफल भएका छन्। चलचित्रबाट सफलता हात पारेपछि उनी निकै व्यस्त नायिका बनेकी छिन्। तर पछिल्लो समय उनले आफूलाई मन पर्ने फिल्ममा मात्र अभिनय गर्न थालेकी छिन्।

हेरौ उनका केही तस्वीरहरु :-

 

 

प्रतिक्रिया दिनुहोस्