अष्ट्रेलियाकी मोडल जेसिकाकाे ४ तस्बिर भाइरल



काठमाडाैं : अष्ट्रेलियाकी मोडल जेसिका गोमेजकाे विकनीसहित हट फाेटाे इन्टरनेटमा भइरल भएका छन्। जेसिका संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक नम्बरमा आउने गरेकी छन्।  उनले सन् २०१२, २०१३ र २०१४ मा ‘वर्ल्ड मोस्ट डिजाइरेबल वुमन’ को उपाधि हात पारेकी छिन्।

जेसिका एसआई स्विमस्विट मोडल पनि हुन्। जेसिका टोकियो, हंगकंग, सियोल, साङ्घाइ र बेइजिङको मार्केटमा काम गर्ने भएकाले अष्ट्रेलिया र एसियामा निकै चर्चित छिन्। जेसिकाकाे यस्ता हट ४ तस्बिर जुन सामाजिक सञ्जालमा भइरल भएमा छन्।

  

प्रतिक्रिया दिनुहोस्