यी हुन् पाकिस्तानी मोडल, जस्को हुन्छ रुपको चर्चा (फोटो फिचर)



एजेन्सी : एक पाकिस्तान मोडल जसको संसारभर चर्चा छ। संसारभर उनको सुन्दरताकै बढी चर्चा हुने गरेको हो। उनी हुन- आलिया राफिया। कराची शहरमा बस्दै आएकी ३१ वर्षकी आलियालाई पाकिस्तानकी सबैभन्दा सुन्दर युवती मानिन्छ।

पेशाले मोडल आलिया मोडलिङका साथै फेशन डिजाइनर पनि हुन्। आलिया सुन्दरताका कारण सोसल मिडियामा बेलाबखत छाउने गर्छिन्। उनले इन्स्टाग्राममा सार्वजनिक गरेका केही तस्बिर यस्ता छन् :-

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्