पर्यटन पूर्वाधारका लागि १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन



काठमाडौं । पर्यटन पूर्वाधारका लागि १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री जनर्दन शर्माले आइतबार आथिर्क वर्ष २०७९र२०८० को अनुमानित बजेट भाषण गर्दै यस्तो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्