नेकपा एसको स्थायी समिति बैठक सुरू



काठमाडौं । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफलने नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ।

पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन ।

बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्