images

पशुपतिमा हिमानी शाह, २० मिनेट पूजा (फोटो फिचर)

द नेपालटप | प्रकाशित: २०७६-४-२० गते
पशुपतिमा हिमानी शाह, २० मिनेट पूजा (फोटो फिचर)

काठमाडौं : पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छिन् । शाहले साउने सोमबारको अवसर पारेर श्रावण २० गते बिहानै पशुपतिनाथको दर्शन गरेकी हुन् । 

छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुगेकी उनले करिव २० मिनेट मन्दिर भित्र पूजा आराधना गरेकी छिन् । 

Image result for हिमानी शाहद्वारा पशुपतिनाथको दर्शन

दर्शनका क्रममा पूर्व युवराज्ञी शाहले फोटो खिच्ने भक्तजनहरुको इच्छालाई पनि पूरा गरिदिएकी थिइन् ।

Image result for हिमानी शाहद्वारा पशुपतिनाथको दर्शन

साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ । 

Image result for हिमानी शाहद्वारा पशुपतिनाथको दर्शन

Image result for हिमानी शाहद्वारा पशुपतिनाथको दर्शन

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

निकिताको जाहेरी प्रहरीले लिएन 

निकिताको जाहेरी प्रहरीले लिएन 

काठमाडौं :  रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्वी..

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। आजै काठमाडौं ओर्ल..

रवि लामिछानेकी पत्नी निकिताले दिइन् किशोर श्रेष्ठ सहित तीन जनाविरूद्ध जाहेरी

रवि लामिछानेकी पत्नी निकिताले दिइन् किशोर श्रेष्ठ सहित तीन जनाविरूद्ध जाहेरी

काठमाडौँ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी  पत..

सांसद यादवको प्रश्न : आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ ?

सांसद यादवको प्रश्न : आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ ?

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको सत्यतथ्य बाहिर ल्याउन सांसदले माग गरेका छन् । राष्ट्रियसभाको..

बाफलकाे एक संस्थामा अवैधानिक रुपमा राखिएका ९ बालबालिकाको उद्दार

बाफलकाे एक संस्थामा अवैधानिक रुपमा राखिएका ९ बालबालिकाको उद्दार

काठमाडौं : काठमाडौंको बाफलमा अवैधानिक रुपमा राखिएका ९ बालबालिकाको उद्दार गरिएको छ । बाफलस्थित नमुना प्रगतिश..

भारतीय विदेशमन्त्री काठमाडौंमा  

भारतीय विदेशमन्त्री काठमाडौंमा  

काठमाडौं : नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुब्रमन्यम् जयशंकर नेपाल आइपु..