पशुपतिमा हिमानी शाह, २० मिनेट पूजा (फोटो फिचर)



काठमाडौं : पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छिन् । शाहले साउने सोमबारको अवसर पारेर श्रावण २० गते बिहानै पशुपतिनाथको दर्शन गरेकी हुन् । 

छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुगेकी उनले करिव २० मिनेट मन्दिर भित्र पूजा आराधना गरेकी छिन् । 

Image result for हिमानी शाहद्वारा पशुपतिनाथको दर्शन

दर्शनका क्रममा पूर्व युवराज्ञी शाहले फोटो खिच्ने भक्तजनहरुको इच्छालाई पनि पूरा गरिदिएकी थिइन् ।

Image result for हिमानी शाहद्वारा पशुपतिनाथको दर्शन

साउने सोमबार व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ । 

Image result for हिमानी शाहद्वारा पशुपतिनाथको दर्शन

Image result for हिमानी शाहद्वारा पशुपतिनाथको दर्शन

प्रतिक्रिया दिनुहोस्