चिसो मान्छे आजदेखि प्रदर्शनमा



काठमाडौं । नेपाली चलचित्र चिसो मान्छे आजदेखि प्रदर्शनमा आएको छ। चलचित्र आजदेखि देशभर एकैसाथ रिलिज भएको हो । जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ।

यो चलचित्रमा स्वस्तिमा सुदूरपश्चिमेली महिलाको भूमिकामा छिन् । ‘चसो मान्छे’ चलचित्र तीन व्यक्तिको अन्तर संघर्षको कथा हो ।

दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का,अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा छन् । खनालले यसअघि पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्