कैलालीमा १ जनाको शव फेला



धनगढी । कैलालीमा एक जनाको शव फेला परेको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ कुम्वियास्थित खेतमा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका हुन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्