पर्यटनमन्त्री आलेको विवादित अडियोबारे छानबिन हुने



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपाल वायुसेवा निगमका अध्यक्षबीच भएको विवाद छानबिन हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो घटनामा छानबिन गर्ने निर्णय गरेको हो । साथै एक समिति गठन समेत भएको बताइएको छ ।

निगमका अध्यक्ष युवराज अधिकारी र मन्त्री आलेबीचको विवादित अडियो बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्