भारतका पूर्वराष्ट्रपतिसहित ३ जनालाई पदम् विभूषणद्वारा सम्मान 



एजेन्सी : भारतका पूर्व राष्ट्रपतिसहित तीन जनालाई भारत रत्नले सम्मान गरिएको छ । 

बिहीबार एक कार्यक्रमका बीच भारत रत्न सम्मारोहमा पूर्वराष्ट्रपति प्रणव मुखर्जी, नानाजी देशमुख (मरणोपरांत) र डा. भूपेन कुमार हजारिका (मरणोपरांत)लाई भारत रत्नले सम्मान गरिएको हो । 

राष्ट्रपति भवनमा आयोजन गरिएको भारतको सर्वोच्च नागरिक सम्मान कार्यक्रम वर्तमान राष्ट्रपति रामनाथ कोविंदले सम्मान दिएका छन् ।

हजारिका भारतका वरिष्ठ संगीतकार र कवि थिए भन्ने देशमुखको सामाजिक अभियन्तामा अग्रपंक्तिमा आफ्नो नाम बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्