ईपीएल क्रिकेट फागुन १७ गतेदेखि हुने



काठमाडौं : चौथो संस्करणको एभरेस्ट प्रिमिएर लिग (ईपीएल) क्रिकेट फागुन १७ गतेदेखि हुने भएको छ। आयोजक ईपीएलले सोमबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको प्रतियोगिता फागुन १७ देखि चैत १ गते सम्म संचालन हुनेछ।

आयोजकले १३ दिन चल्ने ईपीएल प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मान्यता दिएको जनाएको छ। इपीएलमा यसपटक सहभागी टोलीमा कम्तिमा एक खेलाडी टेस्ट राष्ट्रबाट हुनैपर्ने नियम रहेको छ। 

 

प्रतिक्रिया दिनुहोस्