यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर   



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार ) का लागि एक अमेरिकी डलरको खरिददर १२६.३९ पैसा र बिक्रीदर १२६.९९ पैसा तोकेको छ। पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ।

यस्तैगरी युरो १ को खरिददर १२९.०१ पैसा  र बिक्रीदर १२९..६२ रुपैयाँ तोकेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८६.४९ पैसा र बिक्रीदर ८६.९० पैसा रहेको छ। जापानी येन १० को ९.३० पैसा रहेको छ। बिक्रीदर ९.३४ पैसा रहेको छ।

यस्तै, चइनिज युआन १ को १८.८६ पैसा बिक्रीदर १८.९५ पैसा रहेको छ । कतार रियाल १ को ३४.६० पैसा रहेको छ । बिक्रीदर ३४.७७ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.६७बिक्रीदर ३३.८३ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्