अमेरिकाको फिलाडेल्फियामा गोली चल्यो , ६ जना घाइते



अमेरिका : अमेरिकाको फिलाडेल्फियामा सुरक्षाकर्मीलाई लक्षित गरी भएको आक्रमणमा ६ जना घाइते भएका छन् । गोली लागेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।  

फिलाडेल्फियाको डाउनटाउननजिकै टोगा नाइसटाउनमा आक्रमणकारीले सुरक्षाकर्मीलाई लक्षित गरी गोली चलाएका थिए । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्