खानतलासी गरेको भन्दै विद्यार्थीले गरे हेटौंडा क्याम्पसमा तोडफोड



हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । परीक्षा दिन गएका विद्यार्थीले आफूहरुमाथि खानतलासी गरेको भन्दै तोडफोड गरेका हुन् ।

अहिले क्याम्पसमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्