बाजुराको दुई ठाउँमा पहिरो खस्यो, साँफे-मार्तडी सडकखण्ड अवरुद्ध



बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका-६ बर्जुगार्ड र बढिमालिका नगरपालिका-६ बल्डेमा आज बिहान सवा ६ बजे पहिरो खसेको छ ।

पहिरोका कारण साँफे-मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्