सन्नी लियोनीले खेलेको चलचित्र ‘पासवर्ड’को ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौं : नेपाली फिल्म ‘पासवर्ड’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा बलिउडकी आइटम गर्ल सन्नी लियोनीलाई पनि प्रस्तुत गरिएको छ।  प्रोमोमा नायक अनुपविक्रम शाहीलाई स्टाइलिस लुक्समा देख्न सकिन्छ।

त्यसैगरी अभिनेता धिरेन शाक्य, विक्रम जोशी, बुद्धी तामांग, रविन्द्र झा लगायतका कलाकारले पासवर्डको प्रोमोमा विभिन्न रुपमा प्रस्तुत गरिएको छ। सम्राट बस्नेतको निर्देशन रहेको फिल्म ‘पासवर्ड’ यही भदौ २७ गतेदेखि प्रदर्शनमा आउँदैछ।

भिडियो : 

प्रतिक्रिया दिनुहोस्