नेयमार र एम्बाप्पेको गोलमा पिएसजीको दोस्रो जित



काठमाडौं । स्टार खेलाडी नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ड जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा लगातार दोस्रो जित निकालेको छ । 

शनिबार राति घरेलु मैदानमा पिएसजीले मोन्टपिलोयरलाई ५-२ अन्तरले पराजित गर्यो। पिएसजीको जितमा नेयमारले दुई तथा एम्बाप्पेले सहित रिनाटो सान्चेजले एक एक गोल गर्दा फालाए साक्नोले आत्मघाती गोल गरे।

यस्तै भ्रमणकारी टोलीका लागि वाहबी खाज्रीयन्जोले सान्त्वना गोल गरे । पिएसजीको जितमा लियोनल मेस्सीभने गोल बिहिन रहे । जितसँगै दुई खेलबाट ६ अंक बनाएको पिएसजी शीर्ष स्थानमा छ।

दोस्रो स्थानको लिलकोअंक छ । यस्तै पराजित मोन्टअंक सहित आठौं स्थानमा छ।

 

प्रतिक्रिया दिनुहोस्