पाकिस्तानलाई अमेरिकाले १० मिलियन डलर हसयोग गर्ने



एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टिनी ब्लिंकनले खाद्य सुरक्षाका लागि पाकिस्तानलाई अतिरिक्त १० मिलियन डलर सहायता दिने घोषणा गरेका छन् ।

वाशिङटानमा पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टासँग भेट भएपछि आयोजित पत्रकार सम्मेलननमा ब्लिंकनले हालै आएको बाढीले ठूलो क्षति भएको बताए । यो पाकिस्तानका लागि कठिन समय भएको भन्दै उनले सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्