धादिङ-१ मा नेकपा एसका पाण्डेको अग्रता, एमालेका त्रिपाठीले पछ्याउँदै



काठमाडौं । धादिङ क्षेत्र नम्बर-१ मा नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेले अग्रता लिएका छन् । ६०० मत गनिसक्दा पाण्डेले ३१९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका त्रिपाठीले २२५ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ३१ मत प्राप्त गरेका छन् । अहिले गल्छी गाउँपालिकाको वडा नम्बर २ र ५ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्