डडेल्धुरामा शेरबहादुर देउवाको अग्रता, पछ्याउँदै मल्ल



डडेल्धुारा । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रारम्भिक अग्रता लिएका छन् । ५ सय मत गणना सम्पन्न हुँदा देउवाले २३९ मत पाएका छन् ।   कांग्रेस (वीपी)का कर्णबहादुर मल्लले १४१  मतका साथ देउवालाई पछ्याइरहेका छन् । भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्