सल्यानमा नेकपा एसका ज्वालाको अग्रता, स्वतन्त्र उम्मेदवार शाह पछिपछि



सल्यान । सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार ज्वालाले १ हजार ६४ मत पाएका छन् ।

उनलाई स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले पछ्याइरहेका छन् । पुतली चिन्हबाट उम्मेदवार रहेका शाहले ७५५ मत पाएका छन् । नेकपा एमालेका राजेन्द्रवीर रायले २९७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्