डडेल्धुरामा कांग्रेस बिपीका मल्ललाई उछिन्दै सागर देउवाको पछिपछि



डडेल्धुरा । डडेल्धुरामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रोमा उक्लिएका छन् । १ हजार मत गणना सम्पन्न हुँदा देउवाले ४६३ मत पाएका छन् भने ढकालको मत २४१ पुगेको छ ।

ढकाल बिपी कांग्रेस भन्दा माथि उक्किएका छन् । बिपी कांग्रेसका उम्मेदवार कर्ण मल्लले २०९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्