ललितपुर १ मा १२६३ मतले एमालेका नवराज सिलवाल अगाडि



ललितपुर । ललितपुर क्षेत्र नम्बर १ मा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् । उनले २९४३ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेसका उदयशम्शेर राणाले १६८० मत पाएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिएका छन् । यस्तै राप्रपाले २०९ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्