डडेल्धुरामा देउवालाई पछ्याउँदै सागर



काठमाडौँ । डडेल्धुरा प्रतिनिधिसभा उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिइरहेका छन् । २ हजार ९५६ मतगणना गर्दा देउवाले १४०४ मत पाएका छन् ।

सागर ढकालले ७३० मत पाएका छन् । भने कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी) ५२७ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्