सिन्धुली-२ मा माओवादीको राजनले लिए अग्रता



काठमाडौँ । सिन्धुली क्षेत्र नं.२ मा नेकपा माओवादी केन्द्रका राजन दाहालले अग्रता लिएका छन्। दाहालले ४ सय ५१ मत प्राप्त गरेका छन्।

उनलाई नेकपा एमालेका मनोज जंग थापाले पछ्याइरहेका छन्। थापाले २ सय २४ मत प्राप्त गरेका छन्। हालसम्म ७ सय २७ मत गणना भएको छ।

प्रतिक्रिया दिनुहोस्