काठमाडौँ-१ मा २० मतको मन्तारमा मिश्र र सिंह



काठमाडौँ । काठमाडौँ -१ मा राप्रपाको रविन्द्र मिश्र र प्रकाशमान सिंहको मतान्तर २० रहेको छ । सिंहले ३८५० पाउँदा मिश्रले ३८७० पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २३०३ पाएका छन् । सुशान पार्टी १७६३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्