काठमाडौँ-५ मा पौडेलको अग्रता कायमै



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा अहिलेसम्म ५१३५ मतगणना भएको छ ।

नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्। उनले १३३२ मत पाएका छन् । उनलाई पछ्याएका नेकपा (एमाले) का ईश्वर पोखरेलले ९३४ मत प्राप्त गरेका छन्।

पौडेल र पोखरेलबीच ३९८ मतको अन्तर छ ।

प्रतिक्रिया दिनुहोस्