मुगुमा कांग्रेसका शाही निर्वाचित



काठमाडौं । मुगुबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका ऐनबहादुर शाही निर्वाचित भएका छन्। शनिबार बिहान सकिएको मतगणनामा शाहीले १४७०२ मत पाएर जित हात पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीले १०७०८ मत पाए।

प्रतिक्रिया दिनुहोस्