काठमाडौं महानगर कार्यालयमा सुकुम्बासीको प्रदर्शन



काठमाडौं । काठमाडौंको थापाथलीका सुकुम्बासीले काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् । डोजर आतंक बन्द गर भन्दै महानगरमा पुगेर सुकुम्बासीहरुले कार्यालयमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन् । महानगरले सोमबार हिजो डोजर लिएर सुकुम्बासी बस्ती खाली गराउन पुगेको थियो । तर त्यहाँका बासिन्दासँग झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्