काठमाडौंमा योमरीसहित झाँकी प्रदर्शन (फोटोफिचर)



काठमाडौं । ज्यापु दिवसका अवसरमा बिहीबार काठमाडौंमा योमरी सहित झाँकी प्रदर्शन गरिएको छ । ज्यापु संस्कृत विकास कोषको आयोजनामा झाँकी प्रदर्शन गरिएको हो । योमरी सहित लगनखेलबाट शुरू भएको झाँकी वसन्तपुर पुगेको छ । ज्यापु दिवस अर्थात यःमरि पुन्हिमा विशेष गरेर योमरी खाने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्