यी हुन् दुर्घटनाग्रस्त यतिको विमानमा सवार यात्रु (सूचीसहित)



काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा सवार ७२ जनाकै विवरण खुलेको छ । विमानमा ३५ पुरुष र २७ महिला सवार थिए। आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको पोखरा विमानस्थल नजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो।

दुर्घटनामा परेको यति एयरलाइन्सको विमानका घाइतेहरुको उद्धार कार्य जारी छ। विमान पाइलट कमल केसीले उडाएका थिए। विमानमा चालकदलका ४ जनासहित ७२ यात्रु सवार थिए।

यी हुन् विमानमा सवार यात्रुहरु

  • किसान आचार्य
  • निसान्त आचार्य
  • शालिकग्राम आचार्य
  • अलिमाया सदाखात
  • अलितोनिना भेक्टोरिया
  • पूर्णबहादुर गुरुङ
  • जितेन्द्रबहादुर गुरुङ
  • एलेना ब्यान्डुरो
  • अनिषा बानिया
  • शालोक भट्ट
  • निरा छन्त्याल
  • रुवान कालुम क्रिन्टोम
  • असिमा गुरुङ
  • अनुषा गुरुङ
  • बेलमान गुरुङ
  • विजयकुमार गुरुङ
  • जीवनकला गुरुङ
  • माया गुरुङ
  • रक्की गुरुङ
  • शिवकुमार गुरुङ
  • सिता गुरुङ
  • यमुना गुरुङ
  • एस्मिन गुरुङ
  • रविन हमाल
  • एलेक्जेन्डर इसिडोर
  • संजय जेसुवाल
  • सोनु जेसुवाल
  • रचना काफ्ले
  • सीताकुमार खड्का
  • अनिलकुमार राजबार
  • भगवती कुँवर
  • अभिषेक कुशवाह
  • मेरन लभ
  • युरी लेजिङ
  • भिक्टर लेजिङ
  • ओम माया गुरुङ
  • जानितस्यान्ड्रा प्यालाभेकिनो
  • सुष्मा पाण्डे
  • हरि परियार
  • कृष परियार
  • लक्ष्मी परियार
  • रिता परियार
  • अरुण पौडेल
  • लक्ष्मी पौडेल
  • प्रसिद्धी पौडेल
  • त्रिभुवन पौडेल
  • पुजन राना
  • सविना रायमाझी
  • राजन सापकोटा
  • अनिल शाही
  • संगीता शाही
  • आयुर्धी शर्मा
  • बेबी शर्मा
  • जमुना शर्मा
  • विशाल शर्मा
  • युवराज शर्मा
  • मोहन श्रेष्ठ
  • डा शुशील श्रेष्ठ
  • राजुसिंह ठकुरी
  • चुणा थापा
  • गणेश थापा
  • लबराज तिमिल्सिना
  • यु स्यान्ग्योन

चालक दलका सदस्य

  • कमल केसी
  • ऐ खतिवडा
  • के राना
  • एसआर ठकुरी
प्रतिक्रिया दिनुहोस्