श्रममन्त्री अर्याल र मलेसियाली गृहमन्त्री नासुसनबीच भेटवार्ता



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान श्रममन्त्री अर्याल र मलेसियाली गृहमन्त्री नासुसनबीच भेटवार्ता भएको हो ।

मलेसियाली गृहमन्त्री नासुसनले शुक्रबार उच्चस्तरीय भेटघाट गर्दैछन् । ३ दिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतलाई भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्