
झापा। उत्पादनको उचित मूल्य नपाएको भन्दै झापामा किसानले कुखुरा र अण्डा सडकमा फालेर विरोध जनाएका छन् । झापाको बिर्तामोड नगरपालिकाको मुक्तिचोकमा किसानहरुले अण्डा र कुखुरा फालेर विरोध जनाएका हुन् ।
किसानहरुले आफ्नो उत्पादनले उचित मूल्य नपाएको भन्दै सडकमा लेयर्स कुखुरा र अण्डा फालेका हुन् ।