क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ सयुक्त साधारणसभा फागुन १२ गते



काठमाडौं । काठमाडौं नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आठौं नवौं सयुक्त वार्षिक साधारणसभा यही फागुन १२ गते काठमाडौं सप्पन्न हुने भएको छ । महासंघका महासचिव पुरुषोत्तम रेग्मीका अनुसार साधारणसभाको सम्पुर्ण तयारी पुरा भएको र कार्यक्रममा देशभरबाट करिव ३ सयभन्दा बढी व्यवसायीहरुको सहभागिता रहेनेछ ।

कार्यक्रमको प्रमुख अतिथि सङ्घिय मामिला तथा सामान्य प्रसारन मन्त्री अमन लाल मोदीले गर्नेछन । साधारणसभा फागुन १२ गते शुक्रबार बानेश्वर व्याङ्क्वेट थापागाउँ काठमाडौंमा बिहान ८ बजेबाट सुरु हुने समेत महासचिव रेग्मी जानकारी दिए।

२०७७ माघ २० गते बुटवलमा महासघको सप्पन्न सातौं अघिबेशनबाट सिताराम न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्