रोहित र करणको साझेदारीमा रोमाञ्चक जित, नेपालद्वारा क्लीन स्वीप



काठमाडौं । घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिज नेपालले क्लीन स्वीप गरेको छ। मंगलबार भएको अन्तिम खेलमा लिग २ च्याम्पियन स्कटल्यान्डमथि २ विकेटको रोमाञ्चक जित निकाल्दै कीर्तिमानी जितका साथ सिरिज क्लीन स्वीप गरेको हो।

नेपालले लिग २ को सिरिजमा पहिलो पटक चारै खेलमा जित निकालेको हो। स्कटल्यान्डलाई एकै सिरिजका दुवै खेलमा हराउने नेपाल एक्लो टोली हो।

प्रतिक्रिया दिनुहोस्