माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता, पौडेलद्वारा राष्ट्रपतिबारे चासो



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । नेकपा एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेलगत्तै कांग्रेस नेता पौडेल भेटका लागि पुगेका हुन् । एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा भएको भेटमा वरिष्ठ नेता पौडेलले राष्ट्रपतिबारे चासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्