सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक चलिरहेको छ । सिंहदरबारमा जारी बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमको कार्यान्वयन लगायतका  विषयमा छलफल भइरहेको जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्