सहकार्यकारी संस्थाको काम पैसा उठाउने मात्रै भयो : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष  माधव कुमार नेपालले गाउँघरमा बचतका नाममा खुलेका सहकार्यकारीहरु पैसा जम्मा गरेपछि भाग्ने गरेका बताए । सहकारी क्यालेण्डर र रामेछापका प्राचीन कथाकृत पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो  बताएका हुन् । 

सरकारले साझा कार्यक्रम मार्फत मिटरब्याज पीडितको न्यायको लागि आवश्यक कदम चालिएको बताउँदै उनले कार्यदल बनिसकेको कुरालाई स्मरण गराए । नेपालले अहिलेको सरकार पीडितलाई न्याय दिन तयार रहेको बताए ।  नेपालले अहिले जनतासँग जोडिएका आर्थिक संस्थाहरूमाथि विश्वास नरेको पनि बताए । 

प्रतिक्रिया दिनुहोस्