“मान्छे कसैको बन्दी होइन्”



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले मान्छे कसैको बन्दी नभएको बताएका छन् । उनले तनहुँको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुने । 

उनले भने , ‘यहॉका जनता कुनै पार्टीका विचारका बन्दी होइनन्, हामीले सबैको आकर्षित तरिकाबाट मत ल्याउँछौ। जनताको आकांक्षामा लय मिलाएर अगाडि बढ्ने हो ,लोकतान्त्रिक व्यवस्थाको मर्म पनि यही हो ।’

प्रतिक्रिया दिनुहोस्